म्यासेन्जरमा आएको लिंक क्लिक नगर्नुस्, नत्र फेसबुक ह्याक गरेर यसरी ठग्छन्

४ भदौ, काठमाडौं । विभिन्न व्यक्तिका फेसबुक एकाउन्ट ह्याक गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रविण राजवंशी र भवेश राजवंशी छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालका अनुसार उनीहरुले विभिन्न व्यक्तिको … Continue reading म्यासेन्जरमा आएको लिंक क्लिक नगर्नुस्, नत्र फेसबुक ह्याक गरेर यसरी ठग्छन्