चितवन प्रशासनमा मिटरब्याज पीडितका १६ उजुरी
चितवन, भदौ ७ । गृह मन्त्रालयले मिटरब्याजबाट पीडितको उजुरी सङ्कलनका लागि स्थानीय प्रशासनलाई दिएको समयभित्र १६ वटा उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा ती उजुरी दर्ता भएका हुन् । कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार साउन २९ गतेदेखि भदौ ५ गतेसम्म ती उजुरी परेका हुन् । उजुरीको बारेमा जाँचबुझ भइरहेको उनले जानकारी दिए … Continue reading चितवन प्रशासनमा मिटरब्याज पीडितका १६ उजुरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed