प्रदेशमा जैविक अनुसन्धान केन्द्र खोल्न प्रदेश सरकार तयार : मुख्यमन्त्री राई

विराटनगर, २४ माघ । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले जैविक अनुसन्धान केन्द्र खोल्नका लागि सरकारले उच्च प्राथमिकता दिने बताएका छन् । बिहीबारदेखि विराटनगरमा सुरु भएको दुई दिने राष्ट्रिय सम्मेलनको उद्घाटन गदै मुख्यमन्त्री राईले जैविक विविधताको संरक्षण गर्दै त्यसको अभिलेखीकरण उचित बजार व्यवस्थापनका लागि प्रदेश सरकार जैविक अनुसन्धान केन्द्र खोल्न तत्पर रहेको बताएका हुन् । … Continue reading प्रदेशमा जैविक अनुसन्धान केन्द्र खोल्न प्रदेश सरकार तयार : मुख्यमन्त्री राई