११ वर्षदेखि साउदीको अस्पतालमा कोमामा रहेका चण्डेश्वर घर फर्किए

‘ चण्डेश्वर एक वर्षअघि मात्रै लेबरको काम गर्न साउदी अरब पुगेका थिए । मासिक पारिश्रमिक ६ सय रियाल थियो । उनी आफ्नो कमाइ नियमित रूपमा पठाउँथे । त्यही पैसाले कलादेवीले घरखर्च चलाउँथिन् । श्रीमान्सँग सम्पर्क टुटेदेखि साउदीबाट पैसा पनि आउन छोड्यो । ‘जग्गाजमिन थिएन । उहाँ साउदी गएपछि बिहानबेलुका छाक टार्न सजिलो भएको थियो,’ उनले सुनाइन्, ‘उहाँसँग कुरा हुन छाडेपछि पैसा … Continue reading ११ वर्षदेखि साउदीको अस्पतालमा कोमामा रहेका चण्डेश्वर घर फर्किए