गच्छदारलाई मुद्दा लगाएपछि संसदमा कांग्रेसको अवरोध
काठमाडौं, २३ माघ । उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारले मुद्दा दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठकमा अवरोध गरेको हो । सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्ना नेताविरुद्ध बालुवाटार जग्गा हिनामिना प्रकरणमा मुद्दा चलाएको आरोप कांग्रेसको छ । बैठकको सुरुमै समय लिएर कांग्रेस सांसद पुष्पा भुसालले सरकारले अख्तियारको … Continue reading गच्छदारलाई मुद्दा लगाएपछि संसदमा कांग्रेसको अवरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed