‘राजा महेन्द्र सहेन्द्र चिन्दिन, बिना पासवर्ड भित्र जाने अनुमति छैन’ भन्ने सिपाहीको बढुवा

बाबुराम पाैडेल- सम्बत २०२५ सालमा पश्चिम नेपालकाे बैतडी बझाङतिर बाढी पहीराेले थुप्रै धन, जन,पशु चाैपायाकाे क्षति भएछ । राजा महेन्द्र बाढीपहिराे राहत-उद्धारका काम निरीक्षण गर्न बैतडी पुगे । सेनाकाे ब्यारेकभित्र बास बसेका राजा एक बिहान चार बजे नै मर्निङ् वाकका लागि पिएसओबिना ब्यारेक बाहिर निस्किए । राजा एक डेढ घण्टापछि मर्निङ् वाकबाट फर्किएर ब्यारेकमा पस्न … Continue reading ‘राजा महेन्द्र सहेन्द्र चिन्दिन, बिना पासवर्ड भित्र जाने अनुमति छैन’ भन्ने सिपाहीको बढुवा