युगान्डामा ‘मुजुरा डान्स ’, ५ नेपाली युवती पक्राउ
काठमाडौँ — गैरकानुनी बाटो र उपायबाट नेपाली युवतीलाई अफ्रिकी मुलुकमा लगेर विभिन्न बार–रेष्टुराँमा ‘मुजुरा नाच’ गराउने सञ्जाल पूर्वी अफ्रिकी मुलुक युगान्डामा सक्रिय देखिएको छ । आइतबार राजधानी कम्पालाको एक डान्स रेष्टुराँबाट पक्राउ परेका ६ मध्ये ५ जना नेपाली युवती रहेको र उनीहरू लुकिछिपी ४ वर्षदेखि युगान्डामा रहेको खुलासा भएको छ । युगान्डास्थित गैरआवासीय नेपाली संघका … Continue reading युगान्डामा ‘मुजुरा डान्स ’, ५ नेपाली युवती पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed