बिहे गर्न टिकाटालो गरेका एक जोडीको बिहे गरेर घरजम गर्ने सपना दैवले चुड्यो
कञ्चनपुरको कृष्णपुर नगरपालिका– ७ का दीपक राना र मन्त्रा रानाले परिवारको सहमतिमा जीवन सँगै बिताउने कसम खाए। दुवै परिवारका सदस्य भेला भए र मगनी सम्पन्न गरे। परिवारका सदस्य विवाहको तयारीमा थिए। दीपक र मन्त्रा दिनहुँ भेट्न थाले। सँगसँगै हिँड्न थाले। सँगै सपना बुन्न थाले। तर, उनीहरूको सपनामा बज्रपात भयो। अचानक आएको वर्षासँगैको चट्याङ लागेर दुवैको … Continue reading बिहे गर्न टिकाटालो गरेका एक जोडीको बिहे गरेर घरजम गर्ने सपना दैवले चुड्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed