युएईमा रुम पार्टनरले छुरा हान्दा मेखराजको ज्यान गयो
खोटाङ – रोजगारीका सिलसिलामा यूएई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका मेखराज ढकालको साथीको छुरी प्रहारबाट मृत्यु भएको छ। अबुधाबी अलदाफ्रास्थित एएमबी हेरटेल एलएलसी नामक कम्पनीमा कार्यरत ढकालको बाग्लुङको निसीखोला गाउँपालिका–६, निसीका दिलबहादुर बुढाको छुरी प्रहारबाट मृत्यु भएको हो। सेप्टेम्बर २ को राति बुढाले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका ढकालको उपचारका लागि … Continue reading युएईमा रुम पार्टनरले छुरा हान्दा मेखराजको ज्यान गयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed