१३ वर्षकी बालिकालाई अस्थायी साधन प्रयोग गराएर बालगृहमा यौ’न धन्दा

काठमाडौंस्थित राष्ट्रिय बालअधिकार परिषद्मा गत साउनमा घरभाडा नदिएको विषयमा एउटा निवेदन आयो। बालअधिकार परिषद्मा यस्तो निवेदनमा आउनु आफैमा अनौठो विषय हो। रौतहटस्थित एउटा अनाथलयले घरभाडा नदिएको भन्दै परेको निवेदनमा त्यहाँ राखिएका बालबालिकाले उचित संरक्षण नपाएको सन्दर्भ पनि गाँसिएको थियो। पछिल्लो विषयका कारण परिषद्ले आफ्नो कार्यक्षेत्र पर्ने ठम्याएर उक्त निवेदन दर्ता गर्‍यो। लगत्तै साउन १० गते … Continue reading १३ वर्षकी बालिकालाई अस्थायी साधन प्रयोग गराएर बालगृहमा यौ’न धन्दा