रत्ननगरमा डेङ्गु नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम

रत्ननगर । चितवनको रत्ननगरमा डेङ्गु नियन्त्रणको लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा पत्रकारहरुलाई प्रशिक्षण दिइएको छ । चितवनमा महामारी तर्फ उन्मुख डेङ्गु रोगको नियन्त्रण र सचेतनाका लागि सरोकारवाला पक्षलाई डेङ्गु रोग र यसबाट हुने खतराका बारेमा प्रशिक्षण दिइएको हो । स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा उपमेयर यादबप्रसाद पाठकले डेङ्गु नियन्त्रणका लागि गम्भिर भएर लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे … Continue reading रत्ननगरमा डेङ्गु नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम