चितवनका युवा जसले समाल्छन् युएईको पाँचतारे होटलको भान्छा

उज्यालो नेपाल, असोज १४- चितवन रत्ननगर माधवपुरका श्याम अम्गाई युएई बस्न थालेको १५ वर्ष बढी भयो । युएईको प्रतिष्ठित पाँचतारे होटल ‘लि रोयल मेरिडीयन’ मा उनि ‘हेडसेफ’ को रुपमा कार्यरत छन् । युएईको मेरिडीयन ग्रुपले लगानी र व्यवस्थापन गरेको दुबईको मरिनामा रहेको ‘लि रोयल मिर्डीयन’ होटलको भान्सा उनकै जिम्मामा छ। हेडसेफका रूपमा उनले होटलका भान्सा … Continue reading चितवनका युवा जसले समाल्छन् युएईको पाँचतारे होटलको भान्छा