हतकडी रुमालले छोपेर सन्दिप लामिछाने प्रहरी नियन्त्रणमा

काठमाडौँ — नाबालिग किशाेरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएकाे १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतारकाे दाेहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीकाे जिम्मा लगाएकाे हाे । २०७९ भदाै २१ मा एक किशाेरीले लामिछानेविरुद्ध जबर्जस्ती … Continue reading हतकडी रुमालले छोपेर सन्दिप लामिछाने प्रहरी नियन्त्रणमा