इजलासमा सन्दीपको बयान : ‘मलाई कसैको उक्साहटमा फसाइयो’
काठमाण्डौ – १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा आज मङ्गलवार सन्दीपको बयान भएको हो । नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले हिजो सोमवार अभियोगपत्र दायर गरेको थियो । अभियोगपत्र दायरपछि अदालतमा आज सन्दीपको बयान … Continue reading इजलासमा सन्दीपको बयान : ‘मलाई कसैको उक्साहटमा फसाइयो’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed