गैरआवासीय नेपाली संघले ललितानिवासको जग्गाको सावाँ र ब्याजसहित रकम उठाउने
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले ललिता निवासभित्रको एनआरएनएको जग्गाको सावाँब्याजसहित रकम उठाउन पहल सुरु गर्ने बताएका छन्। भूमाफियाले संघलाई फसाएको भन्दै अध्यक्ष पन्तले शनिबार संघको कार्यसमिति बैठक बसेर ब्याजसहित रकम उठाउने गरी निर्णय गर्ने नेपालखबरसँग बताएका हुन्। ‘हामीले सबै प्रकारको कागजातहरुको हेरेरै खरिद गरेका हौँ। तर भूमाफियाले यसमा फसाएका छन्’, पन्तले भने, ‘अब जग्गाको … Continue reading गैरआवासीय नेपाली संघले ललितानिवासको जग्गाको सावाँ र ब्याजसहित रकम उठाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed