पढाइ र उद्यम दुबैलाई एकसाथ अगाडि बढाउनुपर्छ : महावीर पुन
राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष महावीर पुनले नेपालजस्तो अल्पविकसित देशका युवाहरुले जागिरमा नभइ उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन्। स्वतन्त्र विद्यार्थी युनियन, पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथमा सञ्चालन भइरहेको ‘विद्यार्थी मेला २०२०’ मा शुक्रबार बोल्दै पुनले उद्यामशीलतामा जोड दिन युवाहरुलाई आग्रह गरेका हुन्। उनले नेपाली युवाहरुमा मौलाउँदै गरेको नेपालमा अध्ययन पुरा गर्ने अनि विदेश जाने … Continue reading पढाइ र उद्यम दुबैलाई एकसाथ अगाडि बढाउनुपर्छ : महावीर पुन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed