पुष्पा न्यौपाने आ, त्महत्या प्रकरण: ‘तिमीबिना बाँच्दिनँ’ भन्नेले प्रेमिका जलेको हेरिरहे…
‘तिमीबिना बाँच्दिनँ’ भन्नेले प्रेमिका जलेको हेरिरहे… सुदनले पुष्पाको चरित्रमा प्रश्न उठाए। किनकि, उनलाई पुष्पाबाट छुट्नको लागि बहाना चाहिएको थियो। ‘सकेको गर्, मरे पनि मर्’ भन्दै सुदन घरभित्र छिरे। पुष्पालाई असह्य पीडा भयो। उनले सुदनकै घर अगाडि आफ्नो शरीरमा पेट्रोल छर्किइन्। सुदनले घर माथिबाट सबै दृश्य हेरिरहे। सलाई कोर्दै पुष्पाले आफैँलाई झोसिन्। काठमाडौं। ‘तिमीसँगै हाँसीखुसी जीवन … Continue reading पुष्पा न्यौपाने आ, त्महत्या प्रकरण: ‘तिमीबिना बाँच्दिनँ’ भन्नेले प्रेमिका जलेको हेरिरहे…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed