ललिता निवास प्रकरण : माधव नेपाल भन्छन्, ‘मेरो संलग्नता छैन’
विराटनगर, २४ माघ । ललिता निवास जग्गा प्रकरणमा आफ्नो संलग्नला नरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले आफ्नो संलग्नता नरहेको बताएका हुन् । आफूविरुद्ध भएका प्रचार गलत भएको बताउँदै उनले दोषी देखिए सजाय भोग्न तयार रहेको बताए । नेपाली कांग्रेसले आफ्ना नेता … Continue reading ललिता निवास प्रकरण : माधव नेपाल भन्छन्, ‘मेरो संलग्नता छैन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed