अब युवाले विदेश मोह त्याग्नुपर्छ : खेलकुदमन्त्री विश्वकर्मा

काठमाडौँ, २४ माघ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवाले विदेश मोह त्यागी राष्ट्र निर्माणमा सहयोग पुर्‍याउनुपर्ने बताएका छन् । काठमाडौँका पाँच कलेजको आयोजनमा भएको ‘काठमाडौँ युथ कन्क्लेभ २०२०’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । युवाले उत्पादनसँग जोडिएर राष्ट्रको हितमा योगदान दिनुपर्ने बताउँदै उनले भने, ‘युवाले स्वदेशमा काम गर्नका लागि लाज, सरम मान्ने गर्छन् … Continue reading अब युवाले विदेश मोह त्याग्नुपर्छ : खेलकुदमन्त्री विश्वकर्मा