एसियाली ‘दूरदृष्टा नेता तथा राष्ट्र निर्माता अवार्ड’बाट प्रधानमन्त्री ओली सम्मानित

काठमाडौं, २४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियाली दूरदृष्टा नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित गरिएको छ । एसियाली व्यवस्थापन संस्थाहरुको संगठन (Asian Association of Management Organizations, AAMO)द्वारा शुक्रबार राजधानीमा आयोजित एसियाली नेतृत्व सम्मान साँझ–२०२० आयोजना गरी सो सम्मान प्रदान गरेको हो । संस्थाका सभापति राजीव कौलले प्रधानमन्त्री ओलीलाई सो सम्मान प्रदान गर्नुभएको हो … Continue reading एसियाली ‘दूरदृष्टा नेता तथा राष्ट्र निर्माता अवार्ड’बाट प्रधानमन्त्री ओली सम्मानित