तराईमा बाक्लो हुस्सुसहित शीतलहर, चिसोका कारण सर्लाहीमा ३ जनाको मृत्यु
मलङ्गवा– बाक्लो हुस्सु र शीतलहरीका कारण तराई–मधेसको जनजीवन कष्टकर बनेको छ। तराईंका जिल्लामा बाक्लो हुस्सु लागेको छ। बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन्। मंसिर अन्तिम सातादेखि सर्लाहीलगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो। एक साता अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न … Continue reading तराईमा बाक्लो हुस्सुसहित शीतलहर, चिसोका कारण सर्लाहीमा ३ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed