हरेक क्षेत्रमा एक्स्पर्ट टिम तयार गरेर विकासमा होमिन्छौ: सांसद ढकाल

चितवन, पुस १६ । कृषि तथा खेलकुद विकासका लागी नीति बनाएर अघि बढ्ने तथा हरेक क्षेत्र संग सम्वन्धित एक्स्पर्ट टिम तयार गरी नागरिकको समस्या सुनुवाई गरिने नवनिर्वाचित प्रतिनिधि सभा सदस्य हरि ढकालले बताएका छन् । रत्ननगर-९ मा रहेको बालुवाटार कृषक समूहद्वारा आयोजना गरिएको टोल विकास संस्थाका प्रतिनिधि, रत्नप्रिय क्लवका सदस्य तथा विभिन्न संस्थाका प्रतिनिधि संगको … Continue reading हरेक क्षेत्रमा एक्स्पर्ट टिम तयार गरेर विकासमा होमिन्छौ: सांसद ढकाल