पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन भोलि, पहिलो दिन अन्तरराष्ट्रिय उडान भने नहुने

कास्की । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको आइतवार (भोलि) उद्घाटन हुने भएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँ वर्षका अवसरमा भोलि उद्घाटन गर्न लागिएको हो । विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुनेछ । पोखरा महानगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विमानस्थल उद्घाटन समारोहको सम्पूर्ण … Continue reading पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन भोलि, पहिलो दिन अन्तरराष्ट्रिय उडान भने नहुने