समीक्षाको प्रश्न– मलाई गाली गर्ने अधिकार तिमीहरूलाई कसले दियो ?

काठमाडौं । गायिका समीक्षा अधिकारी पछिल्लो समय आफूमाथि हुने नाकारात्मक आलोचनाको खरो आलोचना गर्दै आएकी छन् । आफ्नो चरित्रमाथि प्रश्न उठाउँदै हुने गरेका आलोचना गर्ने अधिकारी कसैलाई नरहेको पनि उनले बताउँने गरेकी छन् । आत्मसम्मानमा चोट पुग्नेगरी सामाजिक सञ्जालमा कमेन्ट गरे कानुनी उपचारको खोजी गर्ने उनले चेतावनी दिने गरेकी छन् । साइबर क्राइम अन्तर्गतको कानुनी … Continue reading समीक्षाको प्रश्न– मलाई गाली गर्ने अधिकार तिमीहरूलाई कसले दियो ?