रत्ननगर नगरपालिकाको १२ औँ नगर सभा सम्पन्न
रत्ननगर । रत्ननगर नगरपालिकाको १२औँ नगर सभा नगरप्रमुख प्रल्हाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको छ । नगर सभामा ६ महिनाभित्र भएका नगरका प्रगति विवरण पेश गर्दै नगरप्रमुख सापकोटाले शिक्षा तथा खेलकुदतर्फ स्थानीय पाठ्य सामग्री, मूल्यांकन, विकास र छपाइ कार्यक्रम अगाडि बढाइएको बताए । दस वर्षे नगरशिक्षा कार्यक्रमको तथ्यांक संकलनको लागि आवश्यक फाराम तयार भएको, मेयर कप … Continue reading रत्ननगर नगरपालिकाको १२ औँ नगर सभा सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed