खैरहनी महोत्सवमा हुने डान्सिङ्ग स्टार लागि टपटेन प्रतिष्पर्धी छनौट

बागमती प्रादेशिक तथा दोस्रो खैरहनी महोत्सवमा हुने डान्सिङ्ग स्टार २०७९ को लागि आज अडिसन भएको छ । अडिसनमा सहभागी २२ वटा समूहमध्यबाट टप टेन छनौट भएको हो । ८ वटा विद्यालयका १० वटा टोली छनौट भएको महोत्सवको कला तथा सांस्कृतिक संयोजक अर्जुन लम्सालले जानकारी दिए । आज छनौट भएका व्यक्ती तथा समुहहरुको माघ ५ गते … Continue reading खैरहनी महोत्सवमा हुने डान्सिङ्ग स्टार लागि टपटेन प्रतिष्पर्धी छनौट