भालेको आक्रमणबाट चितवनमा पाँच महिनाको पोथी गैँडा मर्यो
चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महिनाको पोथी गैँडा मृत अवस्थामा भेटिएको छ। निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार शुक्रबार नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो। मृत गैँडाको शरीरमा चोटैचोट भेटिएको खड्काले जानकारी दिए। भालेको आक्रमणबाट उक्त पोथी गैँडा मरेको हुनसक्ने उनले बताए। चालू आवमा चितवन राष्ट्रिय … Continue reading भालेको आक्रमणबाट चितवनमा पाँच महिनाको पोथी गैँडा मर्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed