‘पुर्नर्निमाणका कामहरुबाट राष्ट्रपति उत्साहित’
राष्ट्रपति विद्यादेवी भण्डारी पुर्नर्निमाणका क्षेत्रमा भइरहेका कामहरुबाट उत्साहित भएको पुर्नर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशिल ज्ञवालीले बताएका छन्। शनिबार काठमाडौंमा जारी प्रमुख पुर्नर्निमाण स्थलहरुको स्थलगत अवलोकनका क्रममा राष्ट्रपति भण्डारीबाट सो धारणा अभिव्यक्त भएको हो। ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी, दरबार हाइस्कूल, धरहरा र काष्ठमण्डप पुनर्निर्माणको अवलोकन गर्नुभयो। राष्ट्रपतिले पुनर्निर्माणका कामहरुबाट आफू उत्साहित भएको बताउनुभयो,’ ज्ञवालीले … Continue reading ‘पुर्नर्निमाणका कामहरुबाट राष्ट्रपति उत्साहित’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed