स्कूल पढ्दै गरेकी १४ वर्षिया किशोरीले शिशु जन्माईन्, गुपचुप घटना दबाउने प्रयास
१० माघ, धनगढी । कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन् । बेलौरी नगरपालिका–८ को कलकत्तामा ३ माघमा बालिकाले शिशु(छोरा) जन्माएको घटना सार्वजनिक भएको छ । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बालिकाले शिशुलाई जन्म दिएको कुरा ढिलोगरी मात्र बाहिर आएको बताए । ‘बालिकाको गर्भमा शिशु महिनाको हुँदा नै परिवारले थाहा पाइसकेको रहेछ तर शिशु जन्मिएपछि … Continue reading स्कूल पढ्दै गरेकी १४ वर्षिया किशोरीले शिशु जन्माईन्, गुपचुप घटना दबाउने प्रयास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed