आफैलाई आगो लगाउनु अगाडी प्रेम आचार्यले लेखेको जिवनकहानी; जुन पढ्दा जो-कोहीको आङ सिरिंग हुन्छ

काठमाडौं: इलामका प्रेम आचार्यले काठमाडौंको नयाँ बानेश्वरमा आ’त्मदाहको प्रयास गरेका छन्। उनको अहिले कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा अहिले उनको शरीरको अगाडि पट्टिको जलेको भागमा पानीलगाएर सफाइ भइरहेको अस्पतालले जनाएको छ। गम्भीर अवस्थाका आचार्यको उपचार जारी रहेको अस्पतालले जनाएको छ। आफूले किन आत्म,दाह गर्नुपर्‍यो भन्ने आफ्नो जीवन भोगाइको लामो अनुभव सामाजिक सञ्जालमा … Continue reading आफैलाई आगो लगाउनु अगाडी प्रेम आचार्यले लेखेको जिवनकहानी; जुन पढ्दा जो-कोहीको आङ सिरिंग हुन्छ