साढे दुई करोड खर्चेर चितवन नारायणी किनारमा एक महिने महायज्ञ हुदै

चितवन । नारायणी नदी किनारमा भोलि (बिहीबार)देखि साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञ सुरु हुँदै छ । एक महिनासम्म चल्ने महायज्ञको शहरी विकास मन्त्री विक्रम पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ हुन लागेको हो । बसन्त पञ्चमीको अवसर पारेर महायज्ञको उद्घाटन गर्न लागिएको महायज्ञ संयोजक … Continue reading साढे दुई करोड खर्चेर चितवन नारायणी किनारमा एक महिने महायज्ञ हुदै