साउदीमा सुतेकै ठाउँमा अस्ताए, गोलीको छर्रा बोकेर साउदी गएका लडाकु कमान्डर

काठमाडौँ — रुँदारुँदा उनका आँखा भासिएर गुफाजस्ता भएका थिए । शोक र भोकले अनुहार सुकेको थियो । ‘अब म कसरी बाँच्न्या होला !’ खैरो बाकस मंगलबार बिहान जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्क्यो, लक्ष्मी कार्की छाँद हालेर चिच्याइन्, ‘क्या दिन देख्नुपर्‍यो नि आज मैले ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा मंगलबार पतिको शव आउँदा विलौना गर्दै जुम्ला तातोपानी–३ तिलाकोटकी … Continue reading साउदीमा सुतेकै ठाउँमा अस्ताए, गोलीको छर्रा बोकेर साउदी गएका लडाकु कमान्डर