कम धितो राखेर बढी ऋण प्रवाह गर्ने कामना सेवा विकास बैंकका सीईओसहित ४ पक्राउ
१८ माघ, झापा । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । घटनामा अझै थप केही व्यक्ति फरार छन् । जिल्ला प्रहरी कार्यालय, झापाका एसपी … Continue reading कम धितो राखेर बढी ऋण प्रवाह गर्ने कामना सेवा विकास बैंकका सीईओसहित ४ पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed