नेपाली महिलालाई कुवेत पुर्याएर झन्डै ४ लाख रुपैयाँमा विक्री गर्ने व्यक्ति प्रक्राउ
काठमाण्डौ – रोजगारीको प्रलोभन देखाएर मानव बेचबिखन क्रियाकलापमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–३ घर भइ काठमाण्डौ बस्दै आएका ४१ वर्षीय प्रकाश शाही ठकुरी भन्ने प्रकाश धिताललाई गएको सोमबार प्रहरीले पक्राउ गरेको हो । पीडित राधिका (परिवर्तित नाम)ले दिएको जाहेरीका आधारमा उनलाई काठमाण्डौबाट पक्राउ गरेको हो । ब्युरोका अनुसार धिमालले … Continue reading नेपाली महिलालाई कुवेत पुर्याएर झन्डै ४ लाख रुपैयाँमा विक्री गर्ने व्यक्ति प्रक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed