यूएईमा एक भाग्यमानी नेपालीले जिते ८२ करोड रूपैयाँको चिठ्ठा

कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका छन्। विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए। पाँच र १० वर्षका दुई छोराका … Continue reading यूएईमा एक भाग्यमानी नेपालीले जिते ८२ करोड रूपैयाँको चिठ्ठा