रविको आरोप पछि कान्तिपुरका मालिकले खोले मुख, के के भने हेर्नुहोस् पूरा विवरण

२४ माघ, काठमाडौं । कान्तिपुुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले रास्वपा अध्यक्ष रवि लामिछानेले पछिल्लो पत्रकार सम्मेलनमार्फत लगाएका आरोपहरुको खन्डन गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् । लामिछाने कान्तिपुरमात्रै नभई समग्र नेपाली प्रेसको विश्वसनीयतामाथि नियोजित प्रहार गर्न उद्दत भएकाले त्यो आफूलगायत प्रेसकर्मीहरुलाई सह्य नहुने उनको भनाइ छ । सिरोहियाले वक्तव्यमा लेखेका … Continue reading रविको आरोप पछि कान्तिपुरका मालिकले खोले मुख, के के भने हेर्नुहोस् पूरा विवरण