बाघ संग जुधेर फर्किईन् मैती बयलकोटी

मकवानपुर । हेटौंडामा बाघको आक्र’मणबाट बुधबार एक जना महिला घाइते भएकी छन् । बाघको आक्र’मणबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ हर्नामाडीस्थित मानेडाँडा बस्ने अन्दाजी ५६ वर्षिया मैती बयलकोटी घाइ’ते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, बुधबार अपरान्ह ४ बजे घाँस काट्न जाँदै गर्दा … Continue reading बाघ संग जुधेर फर्किईन् मैती बयलकोटी