सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन
काठमाडौं — ग्यास विस्फोटपछि आगलागीबाट जलेर घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । बिहीबार बिहान १० बजेर ५७ मिनेटमा कीर्तिपुर अस्पालमा उपचारका क्रममा हरिकलाको निधन भएको अस्पतालकी निर्देशक डा. निजिना ताम्राकारले पुष्टि गरिन् । हरिकला ८६ वर्षकी थिइन् । अस्पतालका अनुसार हरिकलाको शरीरको अधिकांश भाग आगोले जलेको थियो … Continue reading सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed