चितवनमा प्याराग्लाइडिङ: त्रिशुलीको नागबेली स्वरुप र राजमार्ग नियाल्दै उड्न पाइने

पर्यटकीय गन्तव्य चितवनको सौराहा जंगल सफारीका लागि चर्चित छ। जंगलमा सफारी गर्दै जंगली जनावर हेर्ने त्यहाँ पुगेका जोसुकै पर्यटकको चाहना हुन्छ। त्यही अनुसार त्यहाँ पूर्वाधार पनि तयार छन्। तर, अब चितवनको आकाशमा हवाई गतिविधि पनि गर्न पाइने भएको छ। चितवनमा नयाँ पर्यटकीय प्रडक्टको रुपमा प्याराग्लाइडिङ थपिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हिमालय फन्टियर्स प्याराग्लाइडिङ … Continue reading चितवनमा प्याराग्लाइडिङ: त्रिशुलीको नागबेली स्वरुप र राजमार्ग नियाल्दै उड्न पाइने