चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत भेटियो
चितवन, फागुन २५ । चितवन राष्ट्रिय निकुञ्जमा आज बिहान गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिक कोर क्षेत्रमा भाले गैंडा मृत भेटिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहान साढे ९ बजे निकुञ्जको गस्ती टोलीले गैडा मृत अवस्थामा भेटेको हो । अन्दाजी २० बर्षको गैडाको खाग र … Continue reading चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत भेटियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed