शहीदस्मृतिमा स्ववियु निर्वाचन: अध्यक्षमा सापकोटा र सुवेदी भिड्दै

रत्ननगर । रत्ननगर स्थित शहीद स्मृति बहुमुखी क्याम्पसमा चैत पाँच गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थी नेताहरु राजेन्द्र सापकोटा र मनिष सुवेदी बीच प्रतिस्पर्धा हुँदैछ । सापकोटा अखिल सयुक्त प्यानलबाट र सुवेदी नेपाल विद्यार्थी संघबाट चुनावी मैदानमा छन् । सो क्याम्पसमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु सहित पाँच दलका विद्यार्थी संगठन बीच चुवानी सहकार्य … Continue reading शहीदस्मृतिमा स्ववियु निर्वाचन: अध्यक्षमा सापकोटा र सुवेदी भिड्दै