शहीद स्मृति क्याम्पसमा अखिल संयुक्तको प्यानलै विजयी

चितवन : रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघलाई पराजित गर्दै अखिल संयुक्त प्यानलका राजेन्द्र सापकोटा निर्वाचित भएका छन् । मतगणना अनुसार ४५१ मत प्राप्त गर्दै सापकोटा सभापतिमा निर्वाचित भएका हुन् । नेपाल विद्यार्थी संघका मनिष सुवेदीलाई १३० मतान्तरले पराजित गर्दै स्ववियू सभापति बनेका हुन् । सापकोटासंग पराजित सुवेदीले ३२१ मत मात्रै प्राप्त गरे … Continue reading शहीद स्मृति क्याम्पसमा अखिल संयुक्तको प्यानलै विजयी