नालामा डुबेर चितवनमा शिशुको मृत्यु
चितवन । माडी नगरपालिका-९, कृष्णनगरस्थित माथिल्लो बोटे टोल गाउँमा घरछेउकै नालामा डुबेर एक शिशुको मृत्यु भएको छ । माडी ९, निवासी निरबहादुर रानाभाटकाे नाति र रामु रानाभाटको डेढ वर्षका छोराको बामे सर्दै खेल्ने क्रममा आज दिउँसो करीब १ बजेकाे समयमा नालामा डुबेर मृत्यु भएको हो । घरबाट नजिकै रहेको रिउ बगई कुलोमा शिशु खसेका थिए … Continue reading नालामा डुबेर चितवनमा शिशुको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed