बालकृष्ण खाँणलाई आजै अदालत लैजाने तयारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई आजै अदालतमा उपस्थित गराउने तयारी गरिएको छ। बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेका खाँणलाई अहिले काठमाडौं प्रहरी परिसर टेकु पुर्याइएको छ। प्रहरीले जरुरी पक्राउ पूर्जी जारी गरेर खाँणलाई बुधबार बिहान पक्राउ गरेको थियो। अब बाँकी अदालती प्रक्रिया पुरा गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको प्रहरीले … Continue reading बालकृष्ण खाँणलाई आजै अदालत लैजाने तयारी