आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलगेपछि करिब एघार सय सवारी साधन अलपत्र

पर्सा- आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकहरुले समेतले वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलैजाँदा आइसीपीमै सवारी साधनहरु थन्किएका हुन् । आयात गरेका सवारी साधन व्यवसायीको शोरुम … Continue reading आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलगेपछि करिब एघार सय सवारी साधन अलपत्र