साझेदारी तोड्न नसक्दा हार्‍यौं: कप्तान ज्ञानेन्द्र

विश्वकप लिग २ को आफ्नो तेस्रो खेलमा आइतबार नेपालबाट जितको अपेक्षा राखिएको थियो। पहिलो खेलमा ओमानसँग १८ रनले गुमाए पनि अर्को खेलमा नेपालले अमेरिकामाथि जित हासिल गर्दैै जितको यात्रा सुरु गरेको थियो। अघिल्ला दुई खेलको दाँजोमा राम्रो सुरुवात र एक दिवसिय क्रिकेटमै आफ्नो तर्फबाट अहिले सम्मकै उच्च २ सय ५० रनको लक्ष्य दिएपछि नेपालले दोस्रो … Continue reading साझेदारी तोड्न नसक्दा हार्‍यौं: कप्तान ज्ञानेन्द्र