‘आर्थिक सङ्कट समाधान गर्न दुवै मुलुकबिच सहकार्य आवश्यक’
वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अहिले देखापरेको आर्थिक तरलताको समस्या समाधान गर्न नेपाल र भारतबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभएको छ । वीरगञ्जमा जारी ‘भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ लाई सम्बोधन गर्नुहुँदै मन्त्री रिजालले नेपाल र भारतबीच सनातन कालदेखि नै सम्बन्ध अत्यन्तै सुमधुर रहेकाले आर्थिक तरलताको वर्तमान समस्यालाई समाधान गर्न … Continue reading ‘आर्थिक सङ्कट समाधान गर्न दुवै मुलुकबिच सहकार्य आवश्यक’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed