गच्छादारको समर्थनमा विराटनगरमा तरुण दलको प्रदर्शन

विराटनगर, २६ माघ । ललिता निवास जग्गा प्रकरणमा अख्तियारले काँग्रेस उपसभापति बिजय गच्छदारमाथि प्रतिशोधपूर्ण मुद्दा लगाएको भन्दै विराटनगरमा आइतबार तरुण दलले विरोध प्रदर्शन गरेको छ । गच्छदारमाथि झुठो आरोप लगाएर फसाउन खोजिएको भन्दै तरुण दल महानगर कार्यसमिति विराटनगरले विरोध प्रदर्शन गरेको हो । र्‍प्रदर्शनमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीकाे लगायत सहभागी छन । बिरोध जुलुसले … Continue reading गच्छादारको समर्थनमा विराटनगरमा तरुण दलको प्रदर्शन