एनएससी-काभा महिला भलिबल : नेपाल भारतसँग पराजित भएपनि सेमिफाइनलमा प्रवेश
काठमाडौँ- एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो खेलमा आयोजक नेपाल भारतसँग ३-१ को सेटमा पराजित भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा नेपाल भारतसँग पराजित भएको हो । यो जित पछि भारत समूह विजेताको रुपमा अन्तिम चारमा पुगको छ । भारतले पहिलो सेट २५-१२ र दोस्रो सेट २६-२४ ले जितेको थियो … Continue reading एनएससी-काभा महिला भलिबल : नेपाल भारतसँग पराजित भएपनि सेमिफाइनलमा प्रवेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed