जेठ १३ गते शनिवार सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन प्रमुख साहको आग्रह

काठमाडौं- काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गर्न, साझेदारले आयोजना गर्ने कार्यक्रममा सहयोग र समन्वय गर्न प्रमुख साहले ३२ वटै वडाका जनप्रतीनिधिहरुलाई … Continue reading जेठ १३ गते शनिवार सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन प्रमुख साहको आग्रह